१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । […]
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदानपछि प्रतिक्रिया दिँदै कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। महामन्त्री थापाले भने, ‘हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी विभाजित भएका छन्। त्यसैले हामी पहिलो पार्टी बन्छौँ। ०७४ को निर्वाचनमा थोरै मतले दोस्रो भएका थियौँ।’ लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको समेत बताए।
पाणिनि गाउँपालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लक्ष्मी गौतम कांग्रेस प्रवेश
कांग्रेस महामन्त्री गगन थापाले अब पार्टीभित्र गुट र भागबन्डाको अन्त्य हुने बताएका छन् । कांग्रेसको पाणिनि गाउँपालिका समितिले दुर्गाफाँटमा गरेकोे...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् । थापाको संक्षिप्त जीवनी : युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी […]
The post कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ- कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएपछि केन्द्रीय कार्यालय सानेपा यी दुई युवा नेताहरुको पक्षमा नाराबाजी भइरहेको छ। नेता तथा कार्यकर्ताहरुले ‘नेपाली कांग्रेसमा क्रान्ति: दुई तिहाइको महामन्त्री’ भन्दै नारा लगाइरहेका छन्। विश्वप्रकाश शर्मालाई नेता तथा कार्यकर्ताहरुले बधाई दिइरहेका छन् भने गगन पनि केहीबेरमै पार्टी कार्यालय पुग्न लागेको जानकारी प्राप्त भएको छ। कांग्रेसमा […]
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा जित नजिक पुगेका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका छन्।
महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
३ हजार १२० मत गणना हुँदा गगन थापाले २…
कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले अब डा. शेखर कोइरालाको नेतृत्वमा उज्यालो कांग्रेस देखिने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा थापाले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्व आवश्यक...
कांग्रेस नेता गगन थापाले अबपनि नसुध्रिए कांग्रेस समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् ।
उनले पार्टी सकिए आफ्नो...
नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। साेमबार सिन्धुलीकाे कमलामाइमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अबको चुनावमा काँग्रेस एक्लै...
२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो […]