प्रधानमन्त्री कप क्रिकेटको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

धनगढी- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ। सार्वजनिक खेलतालिकाअनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ। प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन्। समूह ‘बी’ मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन्। कैलालीको फाप्ला मैदानमा समूह […]