मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन्। विश्वासको मतका लागि ३० दिनको समयसीमा […]