खाना बनाएर परिवारलाई खुवाउँदा आनन्द लाग्छ : अमर न्यौपाने

१२ माघ, काठमाडौं । अमर न्यौपाने लोकप्रिय साहित्यकार तथा लेखक हुन् । २०६६ सालमा ‘पानीको घाम’ नामक कृतिबाट नेपाली साहित्यमा प्रवेश गरेका न्यौपाने २०६८ मा प्रकाशित ‘सेतो धरती’ उपन्यासबाट साहित्यप्रेमीहरुमाझ चिनिए । यो उपन्यासबाट उनले मदन पुरस्कार प्राप्त गरे । न्यौपानेले २०७२ मा शिक्षासम्बन्धी उपन्यास ‘करोडौं कस्तुरी’ बजारमा ल्याए भने उनको पछिल्लो उपन्यास ‘गुलाबी उमेर’ […]

सम्बन्धित सामग्री

उपन्यासकार सापकोटाको ‘चिसो बाफ’ लोकार्पण

उपन्यासकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले लोकार्पण गरे।...

उपन्यासकार सापकोटाको ‘चिसो बाफ’ लोकार्पण

उपन्यासकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले लोकार्पण गरे।...

अनि विश्वेश्वरप्रसाद कोइरालालाई मैले गुरु थापेँ- अमर न्यौपाने

हाम्रो घरअगाडि बकेर्नाको ठूलो रूख थियो । बा र म भएर एक दिन त्यो रूख ढाल्यौँ । राति सुतेर बिहान उठ्दा मैले त्यहाँ रूख नै छ भन्ने ठानेछु ।

प्रदीप राेदनकाे गजलकृति ‘मफलर’काे विमाेचन

काठमाण्डौ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाण्डौको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।  कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताउनुभयाे । ‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उहाँले भन्नुभयाे, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोराम...

गजलकार प्रदीप रोदनको ‘मफलर’ सार्वजनिक

८ असोज, काठमाडौं । काठमाडौं । गजलकार प्रदीप रोदनको पहिलो गजल कृति ‘मफलर’ शनिबार सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे । उक्त अवसरमा लेखक रोदनले गजल वाचनसमेत गरेका थिए । कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र […]

निषेधाज्ञामा महाभारतको अध्ययन गर्दै अमर न्यौपाने, नयाँ पुस्तक पनि लेख्दै

काठमाडौं : कोरोना संक्रमणको 'चेन ब्रेक' गर्न लागू गरिएको निषेधाज्ञाका कारण नागरिकहरु घर भित्रै थुनिएका छन्। यो समयलाई उपयोगी बनाउन मानिसहरु विभिन्न गतिविधिमा संलग्न भइरहेका छन्। लेखक अमर न्यौपानेको दैनिकी भने पुस्तक पढ्दै बितिरहेको छ।  ‘महाभारत’सँग सम्बन्धित र पुर्नलेखन गरेका किताबहरु पढ्दै उनको निषेधाज्ञा कटिरहेको छ।  पहिलै पढिसकेका र नयाँ…

आख्यानकारहरूलाई परिस्थितिले अथाह विषय दिएको छ

पछिल्लो समयका चर्चित आख्यानकार हुन्, अमर न्यौपाने । एउटा आख्यानकारले आफ्नो कृतिका लागि स-साना घटना

भान्से अमर न्यौपाने, परिकार खसीको भुटुवा

तपाईं झुक्किनुहोला, यी अर्कै अमर न्यौपाने परेछन् भनेर । तर, दशैंको पूर्वसन्ध्यामा लेखक अमर न्यौपानेलाई नै हामीले भान्से बनाएका हौं । तपाईंको मनमा प्रश्नको छाल उठ्ला, अक्षरहरुसँग खेल्ने मान्छे कहाँबाट मरमसला खेलाउन पुगे ? गुप्त कुरा …

साहित्यकार अमर न्यौपानेको नजरमा १० नेपाली लेखक

काठमाडौं : मानवीय संवेदनासँग सूक्ष्म रूपमा खेल्न सक्ने लेखक हुन् अमर न्यौपाने। उनको कृति 'पानीको घाम'ले २०६६ सालमा पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो। प्रकाशोन्मुख 'कलिलो मन' बालकथाले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो। उनको 'सेतो धरती' उपन्यासले २०...