बदलिँदो समयसँगै प्रेमको परिभाषा पनि बदलिँदो छ । बिहेअघि कुनै प्रकारका शारीरिक सम्बन्धबाट हाम्रो संस्कारले वर्जित गरेको छ ।
तर, पश्चिमा संस्कृतिको प्रभाव हावी भएसँगै प्रेममा परेपछि अंगालो हाल्नु, चुम्बन गर्नु र शारीरिक सम्बन्धसम्म राख्नु सामान्य भएको छ ।
यस्तोमा एक प्रेमीले आफ्नी प्रेमिकासँग एक चुम्बन माग्नु कुनै अनौठो कुरा होइन । तर, प्रेमिकासँग एक चुम्बन मागेकै आरोपमा एक युवकले जेलको हावा खानुपरेको छ । यो घटना हाम्रै छिमेकी देश भारतको चेन्नईमा भएको हो ।
चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्त...