चेपाङ समुदायलाई खाद्यान्न सहयोग

मारवाडी सेवा केन्द्र नारायणगढले कालिका नगरपालिका–११ सिद्धिको सैपाम गाउँका चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । चितवनको विकट पहाडी गाउँ सैपाममा आदिवासी समुदाय चेपाङको मात्रै बसोबास छ ।

सम्बन्धित सामग्री

कांग्रेस नेता खत्रीद्वारा चेपाङलाई खाद्यान्न सहयोग

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन्। ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ एक चेपाङले भने, ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग्ने खेती उब्जाउन मुस्किल पर्छ।...