कोरोनाको खोपलाई भारतमा २ सयदेखि २९५ रूपैयाँसम्म पर्ने

केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिएका हुन्।