काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यम बिबिसीले जनाएको छ। बिबिसीका अनुसार पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि करिब १८० जना घाइते भएका छन्। भिडियोहरूले फ्यानहरू अन्तिम सीटी […]