‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

काठमाडौं, ७ असार । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक […]

सम्बन्धित सामग्री

पत्रकार सम्मेलन गर्दै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।  पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए ।

नामबारे विवाद चर्केपछि पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । नामका विषयमा विवाद उग्र बनेका बेला पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' विरुद्ध आयोगमा उजुरी

रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनको पार्टीको नामले ‘स्वतन्त्र’ उम्मेदवारलाई आघात पुग्ने र यसले भ्रम छर्ने भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो। स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका छन् ।आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन् । दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल घोषणा गर्नुपरेको […]

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

सञ्चारकर्म छोडेर राजनीतिमा प्रवेश रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । उनले भ्रातृ संगठन नबनाउने घोषणा समते गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिकबाट चन्दा संकलन नगर्ने,पार्टीमा परिवारवाद निषेध गर्ने र पार्टीमा क्षमता […]

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्।मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।'आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु', उनले भने।

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं– सञ्चारकर्मी रवि लामिछानेले  आफ्नो पार्टीको नाम घोषणा गरेका छन् । उनले आज आयोजित घोषणासभा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नाम घोषणा गरेका हुन् ।

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

आज राष्ट्रिय सभागृहमा आयोजना गरेको एक कार्यक्रमकाबीच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन्।...