काठमाण्डाै – देशभरका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आजदेखि खुलेका छन् । स्वास्थ्य उपचारका सेवा र कार्यालय, दमकल सेवा, दूरसञ्चार, बिजुली, पानी वितरण गर्ने, ढल तथा सरसफाइका सेवा कार्यालय खुलेका हुन् ।
दैनिक जीवन सहज बनाउन भन्दै सरकारले आजदेखि अत्यावश्यक सेवाका कार्यालय खोल्ने निर्णय गरेको हो । एक तिहाई कर्मचारीले ...