नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दैगर्दा आफ्नो लागनी माटोमै खेर जान्छ या राम्रो आम्दानी हुन्छ त्यो कुनै भर छैन ।तेह्रथुम लालीगुराँस नगरपालिका ९ सोल्माका देवीप्रसाद पोखरेलले ७ वषअघि किवी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किवी खेती सम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् । सुरुका दिनमा […]