दीप बस्न्यातमाथि प्रधानमन्त्री निवासको जग्गा ‘ड्राइभर भाइचा’लाई बेचेको आरोप, १३ वर्ष कैद हुनसक्ने

२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवास …