इन्धन अभाव भन्दै थन्क्याइए भक्तपुरका दमकल

भक्तपुर : यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो। आगलागीबाट २ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भयो।तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए। आगलागीस्थलबाट नजिकैको वारुणयन्त्रमा रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौं र ललितपुरबाट दमकल ल्याएर आगो नियन्त्रण गरियो।यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो नि

सम्बन्धित सामग्री

जुद्ध वारुणयन्त्रका दमकल इन्धन अभाव भन्दै थन्क्याइए

भक्तपुर - यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो । आगलागीबाट रु दुई करोड २९ लाख बराबरको क्षति भयो । तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए । आगल...