लम्पीस्कीनले उदयपुरमा ३० हजार पशुचौपाया प्रभावित

पशुचौपायाका लागि प्रकोपको रुपमा फैलिएको लम्पीस्कीन न रोगले उदयपुरका किसान हैरान भएका छन्।

सम्बन्धित सामग्री

‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे - NepaliPatra

काभ्रे । लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको […]

‘लम्पी स्किन’बाट काभ्रेमा छ सय ८१ पशु मरे

लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।