टेलिकम प्रमुखमा टेलिकमबाहिरका पौडेल आए

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ टेलिकमबाहिरका पौडेललाई त्यहाँको प्रवन्ध निर्देशक नियुक्त गरेको हो। टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सूचना तथा प्रसारण मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। उता टेलिकम कर्मचारीहरु भने संस्थाभित्रैबाट प्रबन्ध निर्देशक नियुक्त गर्न दबाब दिँदै आन्दोलनमा […]