काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा ‘हराएको’ भन्दै खोजी गरेको छ ।
नेवि संघले मंगलबार विश्वविद्यालय परिसरमा दिउँसै मैनबत्ती बालेर ‘भीसी हराएको भन्दै’ खोजी गरेको छ ।
विश्वविद्यालयको परीक्षा प्रणाली एकदमै फितलो हुँदै गएकाले विश्वविद्यालयले हालसम्म प्रदान गरेका प्रमाणपत्र तथा समग्र विश्वविद्यालयको विश्वसनीयतामाथि...