पीएन क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन् । कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा ढोकाको विज्ञप्ति टाँसेर तालाबन्दी गरेको हो । ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको […]