आयातकै भरमा जुट उद्योग

सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित छवटा उद्योगका लागि वार्षिक ९० हजार मेट्रिकटन कच्चा जुट आवश्यक पर्दछ ।