काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ३३७ जनामा परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण देखिएको हो।
१ हजार ६७० पीसीआर परीक्षण गरिएकोमध्ये १८० जनामा र २ हजार ६६७ एन्टीजेन परीक्षण गरिएकोमा…