नारायणी नदीमा तटबन्ध बनाउन संघीय सरकारसँग आग्रह

नारायणी नदीले वर्खाको समय वर्षेनी कटान र डुवानमा पारेको भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको हो ।