अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफुले गाउँपालिकाका समग्र विकासको लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन । चुनावका बेला नेकपा एमालेले टिकट दिएर निर्वाचनमा होमिएको र विजयी भइसकेपछि अब समग्र पालिकाको अध्यक्ष भएको भन्दै सबैको सल्लाह र सुझावअनुसार अघि बढ्ने बताएका हुन् । उनले गाउँपालिकाको समग्र विकासका लागि आफुले तयार गरेको घोषणापत्र, चुनावमा गरेका प्रतिवद्धता तथा स्थानीयको आवश्यकताका आधारमा काम गर्ने बताए ।नेकपा एमाले जिल्ला कमिटी उपसचिव तथा अनेरास्ववियू स्थायी कमिटी सदस्य