षट्कोणको ‘रहस्य’ सार्वजनिक

काठमाडौँ– फिल्म षट्कोणमा समावेश ‘रहस्य’ बोलको प्रोमोशनल लिरिकल गीत सार्वजनिक गरिएको छ । युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार चढावलाई प्रस्तुत गरिएको देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको फिल्ममा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको […]