दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ- दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् । दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिसामा दुबई जानको लागि साढे ७ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको […]