सिन्धुपाल्चोकमा ‘बाबु साहेब’ बलिया कि शेरबहादुर ?

१ मंसिर, बाँसखर्क (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसले गतसाता काठमाडौंमा पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपति शमसेर जबराको जित सुनिश्चित रहेको घोषणा गरिरहेका बेला सिन्धुपाल्चोकको हेलम्बुमा राणाका प्रतिस्पर्धी शेरबहादुर तामाङ आफू २० हजार मतान्तरमा जित्ने दावी गर्दै थिए । सत्तारुढ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबरालाई जिताउन कांग्रेसले आफ्नै सबै शक्ति …