काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नयाँ रिलिज भएका नेपाली चलचित्रलाई हलहरुले कम्तिमा ६० प्रतिशत शो दिनुपर्ने बताएका छन् । तर, बोर्डले यसमा हलहरुलाई बाध्य पार्न नसक्ने उनको भनाइ छ । नयाँ चलचित्र ‘सायरा’ को घोषणा कार्यक्रममा बोल्दै केसीले बजारमा आफूलाई नेपाली चलचित्रलाई हल नदिएको भनेर बदनाम गरिएको गुनासो गरे । अहिलेसम्म बोर्डले […]