अब महंगा बाइक किन्न मुस्किल, कुन बाइकको मूल्य कति बढ्यो ?

१५ जेठ, काठमाडौं । पछिल्लो समयमा युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । तर, अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ । सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर …