‘दृश्यम २’को फस्टलुक पोस्टर : बाबाको सत्संग द्वारमा बेल्चा लिएर उभिएका अजय

काठमाडौं । सन् २०१५ मा रिलिज भएको हिट बलिउड फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलाको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रहस्यले भरिएको फिल्मको सिक्वेलालाई लिएर दर्शकमा व्यग्र प्रतीक्षा छ । फिल्मका प्रमुख अभिनेता अजय देवगणले बुधबार सामाजिक सञ्जालमार्फत ‘दृश्यम २’को पोस्टर सार्वजनिक गर्दै यसको टिजर रिलिजको समय समेत सार्वजनिक गरेका छन् । फिल्मको टिजर २९ सेप्टेम्बरमा […]