बारा- बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका- २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महि...