पोखरा । पोखराको पाँचतारे फूलबारी रिसोर्ट लिलाम प्रक्रियामा उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको छ ।न्यायाधीश धिरबहादुर चन्दको इजलासले बिहीबार अन्तरकालीन आदेश जारी गर्दै अन्तरिम आदेशका लागि आगामी १५ साउनमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । सो दिनसम्म लिलामी प्रक्रिया अघि बढ्ने छैन । २०५५ सालमा लिएको १ अर्ब ३१ करोड तिर्न नसकेपछि ऋण […]
The post फूलबारी रिसोर्ट लिलामी रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक.