शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं महानगरपालिका ३० को शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर संचालन भएपछि आफ्नै टोलमा अस्पतालकै सेवा स्थानीयले लिएका छन्।