काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले विद्युतीय सवारीसाधन (ईभी) लाई प्रोत्साहन गर्दा राजस्वमा असर परेको बताएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् । उनले ईभीमा कर छुट दिएकाले नै अहिले राजस्व संकलन बढ्न नसकेको बताए । ‘हामीले ईभी प्रमोशन गर्न कर छुट दियौं । […]