सोलुखुम्बु । सोलुखुम्बुमा राष्ट्रिय बाणिज्य बैङ्कले गाउँमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ का सय जना बृद्ध बृद्धालाई बैंकले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । बैङ्कले वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण तथा बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा […]