सल्यान : जिल्ला अस्पताल सल्यानमा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित भएको छ। दुई साता यता चिकित्सक नहुँदा बिरामीहरु मर्कामा परेका छन्।
अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टरले शल्यक्रिया सेवा दिंदै आएकोमा कात्तिक १४ गते डाक्टरको समयावधि सकिएको र अर्को चिकित्सक नभएकाले सेवा प्...