मलेसियाको रोजगारीका लागि नेपालबाट श्रमिक पठाउने भन्दै छनोट गरिएको २५ म्यानपावर कम्पनीको सूचीलाई लिएर विवाद चर्किरहेका बेला सूचीमा परेका तीन म्यानपावर व्यवसायीले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित संघ–संस्थाको आबद्धता त्यागेका छन्। द रिभर ओभरसिजका रघुनाथ पुरी, एसिया लिंकका मिलन कट्टेल र ट्रष्ट नेपालका रविन गुरुङले आफू आबद्ध व्यावसायिक तथा पेशागत संस्थाबाट अलग भएको घोषणा गरेका हुन्। […]
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन्। बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शाह कालो चस्मासहित संसदमा जाने भएका हुन्। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा बस्दा कालो चस्मा प्रयोग नगर्ने निर्णय गरेको थियो। कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्थामा त्यसको कारण वा मेडिकल रिपोर्टसहितको पत्र संसद सचिवालयमा […]
९ भदौ, काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्।
यस साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको …
९ भदौ, काठमाडौँ । विश्वकै अग्रणी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो एआई प्रणाली ग्रोकलाई थप शक्तिशाली बनाउन चिप निर्माता कम्पनी एनभिडियाको नयाँ पुस्ताको ‘भेरा रुबिन’ प्लेटफर्म प्रयोग गर्ने भएको छ । एलन मस्क नेतृत्वको स्पेसएक्सले एआई …
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। ‘लिड, एस्पायर, इभल्भ’ नारासहित भदौ १ र २ गते काठमाडौंको होटल याक एन्ड यतीमा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारी सहभागी भएका थिए। कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा […]