काममा ढिलासुस्ती नगर्न नेवानि कर्मचारीलाई पर्यटनमन्त्रीको निर्देशन

३ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीलाई प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । नियमित काममा ढिलासुस्ती नगर्न र कसैका कारण …