बाइडेनको शपथ ग्रहणमा सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा ‘अलर्ट’

जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन्। उनको शपथ ग्रहण कार्यक्रमलाई लक्षित गर्दै अमेरिकाभर प्रदर्शन हुने अनुमान गरिएको छ। त्यसैले अमेरिकाका ५० वटै राज्यलाई ‘अलर्ट’मा राखिएको छ। गत हप्ता बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्न बसेको संयुक्त सदनको बैठकमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले…