लिग वान खेल्ने पहिलो जोर्डनी खेलाडी अल तामारी, जोर्डनियन मेसी भनेको मन पराउँदैनन्

२६ भदौ, काठमाडौं । माउसा अल तामारीले फ्रेन्च लिग वान खेल्ने पहिलो जोर्डनी खेलाडीको कीर्तिमान बनाए । साथै उनले लिग वानमा गोल गर्ने पहिलो जोर्डनी खेलाडी समेत बने । यसै समरमा बेल्जियन क्लब ओएच लेउभेनबाट फ्रेन्च क्लब मोन्टेपिलर पुगेका उनले आफ् सुरुवाती चार खेलमा तीन गोल गरिसकेका छन् । अल तामारीले आफ्नो करियरमा जोर्डनको शबाब अल-ओर्डोन […]