केन्द्रीय कमिटीमा १५ प्रतिशत आरक्षण नपाउने भएपछि दलित प्रतिनिधि असन्तुष्ट, 'विधान बमोजिम नभए बन्दसत्र बहिष्कार'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीको आठौं महाधिवेशन जारी छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले सर्वसम्मत रुपमा केन्द्रीय कमिटी चयन गर्ने प्रयास गरिरहेको छ। जसका लागि ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य छनोट गर्ने शनिवार निर्णय गरिएको थियो। तर, यसरी ५०-५० प्रतिशत छुट्याउँदा आफूहरुलाई…