पूर्वी नवलपरासीमा पलको बयान जारी

काठमाडौँ । जबरजस्ती करणीको मुद्दा खेपिरहेका नायक पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मङ्गलवार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो । उनको बयान र अनुसन्धान भइरहेको छ । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालिगले नै पूर्वी नवलपरासीमा जाहेरी […]

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा पल शाहको बयान जारी

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।शाहको बयान र अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका प्रवक्ता (डिएसपी) दिलिप गिरीले रातोपाटीलाई बताए । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालीगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् ।तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको हु