२३ मंसिर, काठमाडौं । सन् २०२१ पत्रकारका लागि खराब वर्ष बन्न पुगेको पत्रकारको अधिकारका लागि काम गर्ने अमेरिकास्थित संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ ले जनाएको छ । कमिटी फर जर्नालिस्ट (सीपीजे) को पछिल्लो प्रतिवेदनअनुसार यो वर्षको सुरुदेखि डिसेम्बर १ सम्म विश्वभर २९३ जना पत्रकार जेलमा परेका छन् । सीपीजेले डिसेम्बर ९ तारेखमा प्रेस स्वतन्त्रता तथा […]