‘घिन्ताङ’ मा केकी

काठमाडौँ । चलचित्र ‘घिन्ताङ’ मा केकी अधिकारी अनुबन्धित भएकी छिन् । नायिका लक्ष्मी बर्देवाले सो चलचित्रमा काम नगर्ने भएपछि केकी सो चलचित्रमा अनुबन्धित भएकी हुन् । लक्ष्मी बर्देवाअघि सो चलचित्रको लागि एलिजा गौतमलाई चयन गरिएको थियो ।