बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार गरी राहत तथा बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।