तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आइतबार (नयाँ वर्ष ५०८३) कक्फेवा तङनाम तथा माघे संक्रान्ति पर्व मनाइरहेका छन् । आफूलाई प्रकृति पूजकको रुपमा लिने लिम्बु समुदायको आफ्नै मौलिक संस्कार, संस्कृति, भाषा र कला साथै पर्वहरु रहेका छन् । कक्फेवा तङनाम पनि लिम्बु समुदायको मौलिक पर्व हो । अन्न बाली खेती सुरु हुनु […]