बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरी रहेनन्

प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ।