कालीकोट । खाडाचक्र नगरपालिका कालीकोटकी तारा शाहले नम्बर १ अन्तर्राष्ट्रिय महिला एचिभर अवार्ड जितेकी छन् । सुपरस्टार कन्स्ट्रक्सन प्रालिकि प्रबन्ध निर्देशक शाहले क्वीन बुकद्वारा सञ्चालित वुमन आयरन लेडी अफ आउटस्ट्यान्डिङ वुमन एचिभर अवार्ड र आयरन लेडी अफ कन्स्ट्रक्सन विजनेशका क्षेत्रमा उत्कृष्ट महिला अवार्ड जितेकी हुन् । यो अवार्ड महिलाहरुको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्ति वा […]