मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो । ‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरू पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ उत्पन्न भएको, यात्रुहरू तोकिएभन्दा बढी भाडा तिरी यात्रा […]

सम्बन्धित सामग्री

महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर

राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो । ‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरु पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाई उत्पन्न भएको, यात्रुहरु तोकिए भन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रुहरु राख्दा सवारीसाधनहरू दुर्घटनामा परी सर्वसाधारणहरूको ज्यानै समेत ज