काठमाडौं – काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ । दुर्घटनाको थप विवरण आउन […]
न्यूयोर्क ।बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन न्युयोर्कको वुड्साईड स्थित काठमाडौं फ्युजन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। उक्त अधिवेशनले जिबनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा बिमल हमाल, उपाध्यक्षमा सुजन बस्याल, महिला उपाध्यक्षमा माया देवी पुन मगर र महासचिवमा जीवनदास सुनार निर्विरोध चयन भएका छन्।त्यसैगरी, सचिव द्वयमा नवराज […]