रेखा थापालाई भोट माग्दै मनिषा कोइराला

काठामडौं । नेपाली मुलकी चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि भोट मागेकी छन् । पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भएपनि अभिनेत्री कोइराला यहि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा हिन्दु राष्ट्र र राजतन्त्र पुन: […]