आरोपीत दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए। पर पुरुषसँग श्रीमती प्रतिमाको सम्बन्ध रहेको शंकाका कारण घट्ना गराएको श्रीमान प्रारम्भीक बयानबाट खुलेको...