राजस्व हिनामिना आरोपमा मालपोत प्रमुखसहित चार जनाविरुद्ध मुद्दा

जग्गा किनबेचका क्रममा उठेको राजस्व हिनामिना गरेको अभियोगमा मातलपोत कार्यालय पर्साका तत्कालीन दुई जना मालपोत प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।